Tuesday, January 26, 2010

कलेक्सन विचार




Monday, January 18, 2010

प्यार कि स्वार्थ


फुलै फुल्को थुंगा भित्र मीठो बास्ना बास बस्दा,

स्वार्थी भमराहरु पनि झुमी झुमी रमाइदिदा

पागल सरि पातीयको मान्छेहरु,

बोइसमै टपक्क चुटायर अर्थहीन सरि पैतालाले धुलाइदिदा

यी आखाहरुले श्रंदांजलि बाहेक मुकमंद्र बन्नु बाध्य भयको छ

अनि आखाहरुलाई रसायर स्वार्थित्वोको तोक्मा लगाउनु परेको छ !