Wednesday, August 11, 2010
सिकारु जीको गजल
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया
चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया
खोला नाला लेक बेसि गर्दै बित्ने क्षण फेरि
नदि बनि दोभानमा भेटिदैछ मेरी माया
झुपडिको सपनाले महल छुन नसकेनि
बर्षौ लाको तिम्रो चोलि फेरिदैछ मेरी माया
तिम्रो साथ तिम्रो काख मिठो साग सिस्नु सम्झी
क्षितिजको कालो बादल फोडिदैछ मेरी माया
लेखिदिन्छु मिलनको कथा अब यत्र तत्र
युगौ युगको प्रेमकथा कोरिदैछ मेरी माया
मेरो तर्फ बाट
तिम्रो बाटो कुर्दा कुर्दै आसु सुक्न लागे मेरी माया
आझै कति कुराउने होऊ दोबाटोमा मेरी माया ,
हाम्ले माया सम्हालेको धेरै भयो मेरी माया
चोली फाटे के भो र नि सिलौला है संगै माया ...........
Tuesday, February 9, 2010
WE WISH OUR SON DHADKAN HAPPY BIRTHDAY
पक्कै पनि यो मिति नेपाली सम्बत १८-१०-२०६६ साल २.४१ बजे दुतीया फेब्रुअरी १- २०१० त भुल्नै भयन नि किन थाहा छ ? WELLCOME FOR OUR SON.
Tuesday, January 26, 2010
Monday, January 18, 2010
प्यार कि स्वार्थ
Subscribe to:
Posts (Atom)